ए टु जेड मोबाइल हाउसको मोबाइल मर्मतमा नया आयाम

ए टु जेड मोबाइल हाउसको तीनै वटा सर्भिस सेन्टरले ल्यायो, मोबाइल मर्मतमा नया आयाम

नेपालमै पहिलो पटक अत्याधुनिक मेसीनबाट ग्यारेण्टीका साथ विभिन्न ब्राण्डका मोबाइल मर्मत गरिनुका साथै, स्क्रीन टच (Screen Touch), लेयर कनेक्टर (Layer Connector), हाउजिङ (Housing) रीप्यर गरिन्छ । साथै आइफोन (iPhone) र सामसुङ्ग (Samsung) मोबाइलको स्क्रीन चर्केमा वा फुटेमा ग्यारेण्टीका साथ सी.टी.इ.भी.टी. (CTEVT) बाट मान्यता प्राप्त लेभल २ मोबाइल टेक्नीसीयन द्वारा मर्मत तथा चेन्ज गरिन्छ । मोबाइल–लक अनलक गर्नुपरेमा हामीलाई सम्झनुहोस् ।

थप जानकारीका लागीः
पहिलो सोरुमः इन्द्रदेव मार्ग, नारायणगढको ए टु जेड मोबाइल हाउस सगैं ।
——————————————————————————————
दाश्रो सोरुमः के.एल. मल, लायन्स चोकको तेश्रो तल्ला ।
——————————————————————
तेश्रो सोरुमः टांडी बजारको टांडी चोकमा रहेको ए टु जेड मोबाइल हाउस सगैं ।
———————————————————————————————-
**** साथै ए टु जेड सर्भिस सेन्टरले आफ्नै सर्भिस ल्याबको पनी व्यवस्था गरेको छ ।
Available in All 3 Service Centers of a2z Mobile House
Like our Official Page: www.facebook.com/a2zMobiles